. भारत र पाकिस्तान बीच युद्धविराम सम्झौता कहिले सम्पन्न भएको थियो ? a. सन् २०२५ मे १० b. सन् २०२५ मे ९ c. सन् २०२५ मार्च २३ d. सन् २०२५ मार्च ३ 2. संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्ने पहिलो सार्क राष्ट्र कुन हो ? a. पाकिस्तान b. नेपाल c. भारत d. श्रीलंका 3. लिम्बु भाषा कुन लिपिमा लेखिन्छ ? a. संस्कृत लिपि b. रञ्जना लिपि c. सिरिजंगा लिपि d. देवनागरी लिपि 4. आसियानको संस्थापक सदस्य राष्ट्र कुन होइन ? a. इन्डोनेसिया b. भियतनाम c. थाइल्याण्ड d. फिलिपिन्स 5. राष्ट्रिय जनगणना, २०७८ अनुसार तेस्रो ठूलो जाति कुन हो ? a. थारु b. तामाङ c. नेवार d. मगर